भागोप्रमो प्रार्थी अमर लामाले गरे मतदान

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाको 24 नम्बर वार्डका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थी अमर लामाले आफ्नो बहुमूल्य मतदान खसाले। तिनले आज दार्जिलिङ नगरपालिकाको 10 नम्बर वार्डको मतदान केन्द्रमा गएर मतदान गरे।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *