भागोप्रमो श्रमिक सङ्गठनद्वारा बीआर देवानको सत्रौँ पुण्यतिथि पालन

बिजनबारी : चिया श्रमिकहरूको हक र हितका लागि आवाज उठाउँदै मालिकवर्गको दमन नीतिविरूद्ध आफ्नो प्राणको आहुति दिने चुङथुङ चियाबारी निवासी बीआर देवानको सत्रौँ पुण्यतिथि आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन-को चुङथुङ एकाईद्वारा पालन गरियो। शहिद बीआर देवान स्मृति पार्क, चुङथुङ सल्लाबारीमा अवस्थित शहीद बीआर देवानको सालिग अघि चुङथुङ-मेरीबोङ-तामसाङ समष्टि संयोज सन्दीप छेत्री, श्रमिक सङ्गठन समष्टि अध्यक्ष हाइजन थापा, भागोप्रमो केन्द्रिय समिति सदस्य सुजिन राई, युवा शक्तिका नेता सुन्दर राई, पुरण छेत्री, नवीन सुब्बा, राजा मंगर, आकाश थापा आदि विशेष रूपमा उपस्थित थिए। आजको पुण्यतिथि कार्यक्रममा शहीद देवानलाई स्मरण गर्दै सर्वप्रथम तिनको सालिगमा फूल र खदा अर्पण गरियो।

दार्जिलिङको 70 प्रतिशत अनुहार भनेकै चियाबारी हो तर यही चियाबारीको अवस्था कतै पनि सुदृढ़ र सुनिश्चित छैन। युगौँदेखि चियाश्रमिकहरू प्रताडित छन्, अवहेलित र लाञ्छित छन्। यसै शोषण नीतिको विरोधमा बीआर देवान उठेका थिए। तिनले कलम चलाएरै शोषक मालिकहरूको सक्दो प्रतिवाद गरे तर मालिकहरूको श्रमिकमारा नीतिमा कुनै सुधार नआउँदा आफ्नै प्राण समेत दिए। यस्ता साहसी बीआर देवानलाई हामीले कहिल्यै भुलिनु हुँदैन भन्दै श्रमिक नेता हाइजन थापाले भागोप्रमो-को श्रमिक सङ्गठन चिया श्रमिकहरूलाई न्याय दिलाउनका लागि सधैँ सङ्घर्षरत रहने बताए। तिनले अझ भने, जबसम्म हामी रहनेछौँ तबसम्म बीआर देवानको सपनालाई मर्न दिने छैनौँ। यसरी नै आजको कार्यक्रममा उपस्थित भागोप्रमो-का नेतृत्वहरूले भविष्यमा बीआर देवानको बलिदानलाई खेरो जान नदिने प्रतिबद्धता जाहेर गर्दै चिया श्रमिकहरूको हितमा इमान्दारीपूर्वक काम गरेर नै बीआर देवानलाई साँचो श्रद्धाञ्जलि दिने कुरा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetmatbetpusulabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgar girişbetgarJojobetcasibom Built with ❤︎ by appycodes