भागोप्रमो तीनधारे महानदी समष्टिको समीक्षा सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको समीक्षा सभा घैयाबारीस्थित पार्टी कार्यालयमा आज सम्पन्न भयो। उक्त सभा नारी शक्ति तीनधारे महानदी समष्टिका सभापति निरा प्रधानको अध्यक्षता र तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्माको सञ्चालनमा सम्पन्न भयो। सभामा गत पञ्चायत चुनाउको विषयमा समीक्षा गरियो। सभामा पञ्चायत चुनाउमा तीनधारे महानदी समष्टिको 22 वटा बुथमध्ये कतिवटामा जीत हासिल गर्यो र कतिवटामा पराजयको सामना गर्नुपर्यो भन्ने विषयमा समीक्षा गरियो। सभामा तीनधारे महानदी समष्टिको चारवटा ग्राम पञ्चायतमा रहेको 31 वटा पञ्चायत सदस्यको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 17 वटामा जीत हासिल गरे तापनि दुईजना निर्दलीय प्रार्थी भागोप्रमोमा सामेल भएपछि भागोप्रमोको तीनधारे महानदी समष्टिको चारवटा ग्राम पञ्चायतमा मोठ 19 जना पञ्चायत सदस्यहरू छन्। यसैगरी, पञ्चायत समितिको 8 वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 6 वटा सिटमा विजय हासिल गरेको छ।

 

आजको सभामा विजय बनेका पञ्चायत सदस्यहरू र पञ्चायत समितिको विजयी सदस्य सदस्याहरूलाई सम्मान जनाइयो। यसैगरी,  पराजित भएका प्रार्थीहरूलाई पनि आगामी दिनको लागि शुभकामना व्यक्त गरियो। सभामा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, युवा शक्तिको तीनधारे महानदी समष्टिका सभापति केवल राई, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ र सभाध्यक्ष निरा प्रधानले वक्तव्य राखे। यसै सभामा घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 254 को बुथ स्तरीय कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिने भएको छ। यसको लागि नवराज प्रधानलाई नयाँ को-अर्डिनेटर चयन गरियो। यसैगरी जङ्गपाना चियाबारीको बुथ नम्बर 260 को बुथ कमिटीलाई पनि विघटन गरेर प्रह्लाद राईलाई को-अर्डिनेटर चयन गरियो। दुवैजना नयाँ को-अर्डिनेटरहरूले आगामी 15 दिनको अवधिमा नयाँ बुथ कमिटी गठन गर्नलाई पहल गर्नु पर्ने निर्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes