भागोप्रमो तीनधारे महानदी समष्टिको आयोजनामा अन्तर्राष्ट्रिय नर्स दिवस पालन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको आयोजनामा अन्तर्राष्ट्रिय नर्स दिवस पालन गरियो। तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने दुईवटा अस्पतालहरूमा कार्यरत् नर्स तथा स्वास्थ्यकर्मीहरूलाई पनि सम्मान जनाइयो। यस अवसरमा प्रथममा घैयाबारी अवस्थित अस्पतालमा कार्यरत् नर्सहरूलाई तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, उप सभापति धिरेन प्रधान लगायत अन्यहरू उपस्थित भएर सम्मान जनाइयो। यस अवसरमा नर्सहरूलाई खदा लगाइदिनको साथै मिठाई वितरण गरेर सम्मान जनाउँदै अन्तर्राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना व्यक्त गरियो।

यसैगरी, तीनधारेमा रहेको रेलवे अस्पतालमा पुगेर यहाँ कार्यरत् नर्सहरूलाई सम्मान जनाउनको साथै कार्यरत् नर्सहरूको अवस्था विषयमा जानकारी लिएको जानकारी प्राप्त भएको छ। अन्तर्राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा दुईवटा अस्पतालमा कार्यरत् नारीहरू र स्वास्थ्य कर्मीहरूलाई गरिएको सम्मानको लागि तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिप्रति आभार प्रकट गरियो। यसरी अस्पतालमा नै आएर सम्मान जनाइएकोमा खुशी व्यक्त गर्दै यसरी सम्मान पाउँदा आफूहरूलाई हौसला प्राप्त हुने र कार्य गर्न प्रेरणा मिल्ने तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes