भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको सभा आज तीनधारे चियाबारीमा सम्पन्न भयो। पासाङ तामाङको अध्यक्षतामा सम्पन्न सभामा आगामी दिनमा हुने चुनाउलाई लिएर चर्चा परिचर्चा गर्दै सांगठनिक गतिविधि तेज गरेर लैजाने तथा चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वारलाई जिताउने विषयमा चर्चा गरियो। सभामा चर्चा गर्दै आगामी चुनाउमा जीटीए क्षेत्रको 45 वटै समष्टिहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले उम्मेद्वार दिने र तीनधारे महानदी समष्टिमा पनि पार्टीको उम्मेद्वारलाई जिताउने विषयमा चर्चा गरियो। यसैगरी आजको सभामा तीनधारे चियाबारी क्षेत्रबाट पनि युवाहरू लगायत सबैलाई एक गराएर चुनाउमा जिताउने विषयमा विशेष जोड दिइयो। सभामा भागोप्रमो तीनधारे चियाबारीको लागि अर्जुन छेत्रीलाई चुनाउ कमिटीको संयोजक चयन गरियो भने प्रमुख सल्लाहकारमा सनबहादुर तामाङ, पासाङ तामाङ, अर्जुन छेत्री, सुकवीर राई र पुकबहादुर नेवार लगायत अन्यहरूलाई कार्यकारी सदस्य चयन गरियो। उक्त चुनाउ को-अर्डिनेशन कमिटीको सभामा भागोप्रमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई लगायत तीनधारे चियाबारीका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes