भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको सभा मालुटार चियाबारीमा सम्पन्न भयो। मालुटार चियाबारीको बुथ कमिटीका सभापति कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न सभामा आगामी चुनाउलाई ध्यानमा राखेर पार्टीको सांगठनिक गतिविधि विषयमा चर्चा गर्दै बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन हेतु चर्चा परिचर्चा गरियो। यसै सभामा मालुटार चियाबारीका अवकाशप्राप्त 22 जना श्रमिकहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पक्षबाट सम्मान जनाइयो। यसको साथै सभामा आगामी चुनाउलाई ध्यानमा राखेर मालुटार चियाबारीको बुथ स्तरीय चुनाउ समन्वयक कमिटी गठन गरियो।

उक्त कमिटीमा मुख्य संयोजकको रूपमा प्रह्लाद छेत्री र बैजु थापा, सह संयोजकको रूपमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सुगम राई, विवेक राई, स्कार लामा, विष्णु राई, सञ्जीव सुब्बा, शिवकुमार लोहार, बिनोद कामी अनि कोषाध्यक्षा सुशीला थापा र भावना सुब्बा चयन गरियो। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, भागोप्रमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा र महकुमा उपाध्यक्ष प्रेम प्रधान, महकुमा सदस्य टंक शर्मा, तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री, समष्टि उपाध्यक्ष राजु लामा, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई लगायत मालुटार बुथ कमिटीका सभापति, सचिव लगायत अन्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै मालुटार चियाबारीको बुथ स्तरीय कमिटीका मुख्य संयोजक प्रह्लाद छेत्रीले विस्तृत रूपमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes