भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको सभा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको सभा आज घैयाबारीको लोअर गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको तीनधारे महानदी समष्टिका सभापति रबीन सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। सभामा तीनधारे महानदी समष्टिको 22 वटै बुथका प्रतिनिधिहरू लगायत माध्यमिक शिक्षक संगठन, प्राथमिक शिक्षक संगठन, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन, विद्यार्थी संगठन, भूतपूर्व सैनिक संगठन लगायत सम्पूर्ण भातृ संगठनका प्रतिनिधिहरू उपस्थित थिए। सभामा तीनधारे महानदी समष्टिभित्र पर्ने 4 वटा ग्राम पञ्चायतहरू र 22 वटै बुथ कमिटीका प्रतिनिधिहरूलाई लिएर चुनाउ कमिटीको लागि प्रतिनिधिहरू चुनियो। सभाको निर्णय अनुसार भोलिदेखि समष्टिको प्रत्येक क्षेत्रमा गएर चुनाउको लागि सभाहरू गरिने भएको छ। पहिलो सभा सिमरिङमा 17 अप्रेलको दिन गरिने भएको छ। आजको सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा लगायत तीनधारे महानदी समष्टिका पदाधिकारीहरू, समष्टि कमिटीको युवा, नारी र अन्य सबै भातृ संगठनहरूका प्रतनिधिहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाउ कमिटीका संयोजक नवराज छेत्रीले सभा विषयमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes