भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटी-द्वारा जोगमाया चियाबारीमा मई दिवस पालन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको आयोजनामा जोगमाया चियाबारीमा श्रमिक दिवस पालन गर्यो। यसको साथै बुथ स्तरीय कमिटी गठनार्थ एउटा सभा पनि सम्पन्न भयो। जोगामाया चियाबारीको बुथ कमिटीका सभापति जीवन थापाको अध्यक्षता र महेश मंगरको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत सम्भाषण रबीन मंगरले राखेका थिए। यसै कार्यक्रममा मई दिवस पालन गर्दै जोगमाया चियाबारीको अवकाशप्राप्त 10 जना श्रमिकहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट संवर्द्धना जनाइयो। कार्यक्रममा मई दिवस विषयमा मालुटार चियाबारीका शाखा सभापति बैजु थापाले वक्तव्य राखे भने जोगमाया चियाबारीको पक्षबाट शाखा सचिव सुरज मंगरले वक्तव्य राखे।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधानले पनि वक्तव्य राखे। यसै कार्यक्रममा आगामी चुनाउलाई लिएर तयारी गर्दै जोगमाया चियाबारीको लागि बुथ स्तरीय चुनाउ समन्वयक कमिटी पनि गठन गरियो। उक्त कमिटीमा मुख्य संयोजक जीवन थापा, सह संयोजकहरू सुरज मंगर, जितेन मंगर, महेश मंगर, निर्मल छेत्री लगायत सल्लाहकारहरू र कार्यकारी सदस्यहरू चयन गरियो। यस कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका उप सभापति प्रेम प्रधान, महकुमाको सांगठनिक सचिव राजीव थापा, महकुमा सदस्य टंक शर्मा, तीनधारे महानदी समष्टिका सदस्य धिरेन प्रधान, तीनधारे महानदी समष्टिका चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई, सचिव सञ्जीव मंगर लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes