भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत जंगपाना र घुम्ती चियाबारीमा साङ्गठनिक सभा साथै प्रशाखा गठन कार्य सम्पन्न गरियो। गत केही दिनदेखि लगातार रूपमा भागोप्रमो तीनधारे महानदी समष्टिको आयोजनामा शाखा पसौं अभियान र शाखा-प्रशाखा कमिटीहरू पनि गठन गर्दै आइरहेको छ। यसै क्रममा लोवर जंगपाना चियाबारीमा पञ्चायत सदस्या रञ्जना छेत्रीको अध्यक्षता र सागर गुरुङको सञ्चालनमा सम्पन्न भयो। सभालाई क्षेत्रीय सभासद नवराज छेत्रीले सम्बोधन गरेका थिए।
त्यसरी नै अप्पर जंगपानामा पनि साङ्गठनिक सभा सम्पन्न भयो। प्रह्लाद राईको अध्यक्षता समपन्न सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, पञ्चायत समिति सदस्य कुसाङ लामा र पञ्चायत सदस्या रञ्जना छेत्रीले वक्तव्य राखेका थिए। उक्त सभामा जंगपाना चियाबारी शाखाको गठन गर्नको साथै दुईवटा प्रशाखा गठन गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes