भागोप्रमो-का तीनधारे महानदी समष्टि प्रार्थी नवराज छेत्रीको पक्षमा तीनधारे चियाबारी र नयाँ कमानमा चुनावी सभा

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको पक्षमा समष्टीको तीनधारे चियाबारी र नयाँ कमानमा चुनावी सभा सम्पन्न भयो। तीनधारे चियाबारीको चुनावी सभा ट्रेड युनियनको बुथ सभापति सुकवीर राईको अध्यक्षतामा अनि जोनल सभापति सनबहादुर तामाङको सञ्चालनमा सम्पन्न गरियो। उक्त चुनावी सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, पाल्साङ तामाङ, तीनधारे चियाबारीको को-अर्डिनेटर अर्जुन छेत्री अनि तीनधारे महानदी समष्टिको भागोप्रमो-का प्रार्थी नवराज छेत्रीले सम्बोधन गरे।

सभामा भागोप्रमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा, महकुमा सदस्य टङ्क शर्मा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, जोनल सभापति गणु छेत्री, समष्टि सभापति रबीन सुब्बा, उपाध्यक्ष राजु लामा लगायत अन्यउपस्थित थिए। यसैगरी, भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको पक्षमा आज समष्टीको नयाँ कमानमा पनि बुथ सभापति अनिल तामाङको अध्यक्षतामा चुनावी सभा सम्पन्न भयो। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय उपाध्यक्ष राजेन प्रधान, केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, जोनल सभापति गणु छेत्री, नयाँ कमान शाखाको सभापति राजेन बम्जन, बिनोद तामाङ साथै प्रार्थी नवराज छेत्रीले सम्बोधन गरे। वक्ताहरूले आगामी जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीलाई भोट दिएर विजयी बनाउने अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes