भागोप्रमो टोलीका प्रतिनिधिहरूद्वारा विभिन्न समष्टिको भ्रमण गरेर चुनाउ सम्बन्धी गरे चर्चा परिचर्चा

खरसाङ (निसं) : भागोप्रमो खरसाड महकुमा समिति टोलीले विभिन्न समष्टिहरुमा भ्रमण गरेर भागोप्रमो-का नेतत्वहरूसित भेटघाट गरी चुनाउ सम्बन्धित विषयमा चर्चा-परिचर्चा गर्नको साथै कतिपय समस्याहरू विषयमा जानकारी लिएको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उक्त टोलीमा महकुमा सभापति सुवास प्रधान, महकुमा कार्यालय सचिव  प्रणय रोका, प्रचार-प्रसार सचिव दिपेन सेवा, बसन्त कुलुङ अनि महकुमा समितिका प्रवक्ता अनुप रामुदामु सामेल थिए। यस अवसरमा भागोप्रमो टोलीले खरसाङको चिम्नी देवराली समष्टि, टुङ्ग सन्त मेरिज समष्टि र लङ्भ्यु अम्बटे पंखाबारी समष्टि क्षेत्रको भ्रमण गरे।  भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको नेतृत्वमा आज तीनवटा समष्टि क्षेत्रका भ्रमण गरेर चुनाउ सम्बन्धित विषयमा आफ्नो पार्टीका पदाधिकारीहरूलाई भेट गरेर चर्चा-परिचर्चा गरिएको साथै विभिन्न समस्याहरू बारे पनि जानकारी लिएको बताइएको छ। आजको भ्रमण विषयमा भागोप्रमोको खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले विस्तृत रूपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes