भागोप्रमो युवा मोर्चाद्वारा माध्यमिक अनि आईसीएसई- परीक्षाका टपर विद्यार्थीहरुलाई संवर्द्धना

मङपु (निसं): लाब्दा मङपू समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिले आज मङपु क्षेत्रका विद्यालयहरुबाट माध्यमिक अनि आईसीएसई परीक्षामा अब्बल दर्जामा उतीर्ण गर्ने छात्र-छात्राहरुलाई एउटा कार्यक्रमबीच संवर्द्धना जनायो। भागोप्रमो नेता पेबेन्द्र गुरुङको अध्यक्षता सम्पन्न भएको संवर्द्धना कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय कार्यकारिणी सभासद रतन थापा लगायत अन्य अतिथिहरूको बाहुलीबाट अब्बल दर्जामा उतीर्ण भएका छात्र-छात्राहरुलाई स्मृति चिन्ह अनि उपहार प्रदान गरेर सम्मान जनाइयो। बिभोर सिङदनले सञ्चालन गरेको कार्यक्रममा भोइस अफ् किड्स प्रतियोगिताको सेमिफाइनल सम्म पुग्न सफल भएका मङपुको छोरी प्रार्थना गुरुङ अनि जुनियर वर्गमा ‘मिस ईन्डिया’ बन्न सक्षम बनेका सम्बर्द्धना मुखियालाई पनि आयोजक पक्षले बधाई जिँदै उपहार प्रदान गरेर सम्मान जनाए।

भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिले यसरी नानीहरुलाई प्रोत्साहन दिँदै सम्मान जनाएकोमा मङपु सर्वनाम समुहका अध्यक्ष जगत राईले संस्थाको पक्षमा युवा शक्ति अध्यक्ष दिब्य प्रकाश बमजन, सचिव शरद रवत, जीटीए दार्जिलिङ जिल्ला जनसम्पर्क अधिकारी बिज्ञान मिश्र अनि सभासद रतन थापालाई आभार ब्यक्त गरेका छन्। यसैक्रममा सभासद रतन थापाले आईसीएसई अनि माध्यमिक टपरलाई पढ्नको निम्ति 50-50 हजार रूपियाँ आर्थिक सहयोग गर्ने आजको मञ्चबाट नै घोषणा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes