भागोप्रमो युवा शक्ति कालेबुङ जिल्ला समिति, दार्जिलिङ महकुमा र मिरिक महकुमा समिति पुनर्गठन

दार्जिलिङ (निसं): भागोप्रमो केन्द्रीय कार्यालयमा आज भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समितिको एउटा सभा केन्द्रीय युवाशक्ति अध्यक्ष अमृत योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। केन्द्रीय युवाशक्तिका मूल सचिव सदीप प्रधानद्वारा सञ्चालित यस सभामा युवा शक्ति कालेबुङ जिल्ला समिति, दार्जिलिङ महकुमा समिति अनि मिरिक महकुमा समिति पुनर्गठन गरियो। कालेबुङ जिल्ला समितिको युवा शक्ति अध्यक्षको रूपमा दावा तेञ्जी शेर्पा अनि इमान चामलिङलाई मूलसचिवको रूपमा नियुक्त गरियो भने सन्तोष भुजेललाई उपाध्यक्षको रूपमा नियुक्त गरिएको छ।

त्यसरी नै दार्जिलिङ महकुमा समितिका अध्यक्ष राजेन तामाङ, उपाध्यक्ष प्रनिल सुब्बा अनि विनोभा ओझालाई मूल सचिवको रूपमा नियुक्त गरिएको छ। त्यसरी नै युवा शक्ति मिरिक महकुमा समितिका अध्यक्षको रूपमा उमेश तोलङ्गीलाई नियुक्त गरियो। सभामा दार्जिलिङ, कालेबुङ अनि मिरिकका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए भने युवा शक्ति केन्द्रीय अध्यक्ष अमृत योञ्जनले यी सबै पुनर्गठित समितिहरूले चाँडो आ-आफ्नो समितिलाई पूर्ण रूपमा गठन गर्न पर्ने अनि आ-आफ्नो क्षेत्रका सबै समष्टिहरूको भ्रमण गरेर सबै समष्टि कमिटीहरू पनि गठन गर्न पर्ने विषयमा अवगत गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes