भागोप्रमो युवा शक्तिका पदाधिकारीहरू खरसाङ विधानसभा समष्टिको विभिन्न क्षेत्रहरूको भ्रमणमा

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिको केन्द्रीय समिति र खरसाङ महकुमा समिति मिलेर खरसाङ विधान सभा समष्टिको विभिन्न क्षेत्रहरूको भ्रमण कार्य शुरू गरिएको छ। युवा शक्ति केन्द्रीय समितिको पदाधिकारीहरू क्रमैले अध्यक्ष अमृत योञ्जन, उपाध्यक्ष डा. योगेस पन्त, महासचिव संदीप प्रधान, प्रवक्ता निरज थापा लगायत अन्य पदाधिकारीहरू उपस्थित भएर खरसाङ महकुमाको विभिन्न क्षेत्रहरूको भ्रमण कार्य शुरु गरेका छन्। युवा शक्तिले खरसाङमा साङ्गठनिक गतिविधि तेज गर्दै कमिटी गठन नभएको समष्टिहरूमा कमिटी गठन गर्दै खरसाङ महकुमाभित्र पर्ने 13 वटा समष्टिहरूमा भ्रमण गर्ने भएको छ भने अहिलेसम्म 4 वटा समष्टिहरूमा भ्रमण गरेर साङ्गठनिक सभाहरू गरिसकेको जानकारी प्राप्त भएको छ।

यस विषयमा बोल्दै युवा केन्द्रीय प्रवक्ता निरज थापाले युवा शक्ति केन्द्रीय समिति र खरसाङ महकुमा समिति सभा बसेर पार्टी अध्यक्ष अनित थापाको सुझाउ र निर्देशनमा खरसाङ महकुमाको विभिन्न क्षेत्रहरूमा भ्रमण गरिरहेको बताएका छन्। तिनले अहिलेसम्म चारवटा समष्टिमा भ्रमण गरिसकेको र भविष्यमा खरसाङ महकुमाको 13 वटै समष्टिमा भ्रमण गरी साङ्गठनिक गतिविधि तेज गर्ने साथै नयाँ समीकरण भएपछि पार्टीगत रूपमा के कस्तो गतिविधिहरू भइरहेको छ र कता कता के कस्तो गरेर युवा शक्तिलाई अघि लैजाने भन्ने विषयमा ध्यानमा राखेर युवा शक्तिको भ्रमण रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes