भागोप्रमो युवा शक्तिको साङ्गठनिक सभा सोनादा पचेङ समष्टिमा सम्पन्न

सोनादा :  भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समिति र खरसाङ महकुमा समितिको संयुक्त तत्वावधानमा खरसाङ महकुमा अन्तर्गत पर्ने सबै समष्टिहरूमा भ्रमण गरेर साङ्गठनिक सभाहरू गरिरहेको छ। यसै क्रममा युवा शक्तिले सोनादा पचेङ समष्टिमा पनि भ्रमण गर्दै अमृत योञ्जनको सभापतित्वमा साङ्गठनिक सभा सम्पन्न गऱ्यो। सभामा सङ्गठनलाई अझ बलियो बनाउन विविध चर्चा-परिचर्चा गरियो भने युवा शक्ति प्रकोष्ठको केन्द्रीय समिति सभापति अमृत योन्जनले अब युवाहरु कसैको भर नपरेर आफै स्वलम्बी बन्ने दिशातर्फ अग्रसर हुनुपर्ने र यसमा केन्द्रीय समितिबाट सक्दो सहायता प्रदान गर्ने  प्रतिबद्धता जाहेर गरे।

सभामा युवा शक्ति सोनादा पचेङ समष्टिका कार्यकारिणी सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरियो। उक्त सभामा केन्द्रीय समिति सभापति अमृत योन्जन, मूल सचिव सन्दीप प्रधान, साङ्गठनिक सचिव पुष्कर सिंगर, मुस्कान तामाङ, खरसाङ महकुमा समितिका मूल सचिव बिज्ञान मिश्र, सह-सचिव किरण राई, समष्टि सभापति रबि राई, सचिव सलिम लोहार, कोषाध्यक्ष भुवन सुब्बा, साङ्गठनिक सचिव सुकराज राई, प्रमुख सल्लाहकार सफल राई, उप-सभापति सन्तोष गुरुङ, ऐतेसिंह शंकर, सह-सचिव नगेन छेत्री, अमित छेत्री एवम् समष्टिका कार्यकारिणी सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbaymavi girişbaymaviJojobetcasibom Built with ❤︎ by appycodes