भागोप्रमो युवा शक्ति खरसाङ टाउन कमिटीको सांगठनिक सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका भातृ संगठन भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति खरसाङ शहर कमिटीको सभा संगठनका अध्यक्ष कमलेश राईको सभापतित्वमा सम्पन्न भयो। सभामा खरसाङ नगरपालिका क्षेत्रको विभिन्न वार्डका युवा शक्तिका सभापति, सचिव साथै कर्याकर्ताहरूको उपस्थिति रहेको थियो। पार्टीको सांगठनिक विषयमा राखिएको सभामा विभिन्न विषयमा चर्चा परिचर्चा गरियो। पार्टीमा युवाहरूलाई सही दिशामा लैजानु पर्ने जमर्को कसेको छ। उक्त सभामा आगामी नगरपालिका चुनाउ विषय लिएर पनि  चर्चा परिचर्चा गरियो। सभालाई सम्बोधन गर्दै महासचिव बन्धन लामाले युवाहरू हरेक क्षेत्रमा अघि आएर कार्य गर्नु पर्ने र अनित थापाको सोचलाई सही दिशामा लैजाने जमर्को कस्नुपर्छ भनी बताए। यस सभामा आएका युवाहरूले पार्टीलाई माया गरेर आएको हो यस्तो मायाको हामी सधैँ आशा राख्छौँ र कसले के भन्छ त्यो पट्टि नलागेर युवाहरूलाई सही दिशा निर्देश दिनेतर्फ लागौँ। अब हामी सम्पूर्ण वार्डतिर लाग्ने छौँ र  सम्पूर्ण शाखाहरूमा कार्य गर्ने योजना बनाएका छौँ, धेरै योजनाहरू हामीसित छ र युवाहरुको भविष्यलाई लिएर हामी सबैलाई अँगालेर अघि लैजानेछौँ भनी तिनले बताए।

त्यसरी नै युवती शक्तिका अध्यक्ष सुभेच्छा कार्कीले आफ्नो वक्तव्यमा अब हामी युवतीहरू पनि युवा शक्तिमा समावेश भई एक भएर काम गर्नेछौँ र जातिले भोगिरहेको विभिन्न समस्याहरू युवा शक्तिमा सम्मिलित भई कार्य गर्नेछौँ भनी बताइन्। सभालाई सम्बोधन गर्दै भागोप्रमो केन्द्रीय सदस्य एवम् खरसाङ शहर कमिटी को-अर्डिनेटर समीर दिप ब्लोनले युवाहरूले पहिला आफ्नो बुथ बलियो बनाउनुपर्छ साथै हाम्रो मूलभूत समस्या केवल यहाँको क्षेत्रीय पार्टीले बोकेको हुन्छ र कुनै राजनीतिक पार्टीको सहायताले होइन हामीले एक भएर दह्रिलो बनाउनुपर्छ कारण आजको युवा भविष्यको कर्णधारहरू हुन् भनी बताए। सभामा युवा शक्ति अध्यक्ष कमलेश राईले सभापति सचिवले मात्र केही गर्नु सक्दैन तर तपाईहरूको साथ चाहिन्छ र संगठन पनि यसरी नै बलियो हुन्छ,लथालिङ्ग भएको दार्जिलिङ पहाडलाई जुन दिशा भागोप्रमो केन्द्रिय अध्यक्ष अनित थापाले दिइरहेका छन् शान्ति विकास रोजगार उक्त विषयको सहयात्री हामी समस्त युवा शक्ति बन्नुपर्छ भनी बताए। युवा शक्ति खरसाङ शहर कमिटी प्रवक्ता एल्जिन ब्राह्मणले सञ्चालन गरेको सभामा भागोप्रमो केन्द्रिय सदस्य समीरदिप ब्लोन, अध्यक्ष कमलेश राई, महासचिव बन्धन लामा, सहसचिव दिपेन राई, उप सभापति योगेश गुरुङ, सदस्य किरण लामा साथै अन्य सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes