भागोप्रमो तीनधारे क्षेत्रका बुथ स्तरीय कमिटीहरू र भातृ सङ्गठनहरू विघटन

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारे क्षेत्रमा रहेको छ:वटा नै बुथ स्तरीय कमिटीहरू विघटन गरिएको छ। तीनधारेमा भागोप्रमो-को साङ्गठनिक सभा तीनधारे महानदी समष्टीको सभासद एवं पार्टीको केन्द्रीय सदस्य नवराज छेत्रीको विशेष उपस्थितिमा अनि नारी शक्ति तीनधारे महानदी समष्टीको सचिव तथा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानको अध्यक्षतामा सम्पन्न सभामा उक्त निर्णय लिएको छ। उक्त सभामा नै सभासद नवराज छेत्रीको परामर्श, पञ्चायत प्रधान, पार्टीको पदाधिकारीहरू र कार्यकर्ताहरूको सुझावमा घैयाबारी दुई ग्राम पञ्चायतभित्र पर्ने भागोप्रमो पार्टीको छ:वटा बुथ स्तरीय कमिटीहरू र भातृ संगठनको कमिटीहरू पनि विघटन गरिएको छ।

विघटन गरिएको ती 6 वटा बुथ कमिटीहरू क्रमैले नम्बर 244 बुथ रंगटङ्ग – चुनभट्टी, बुथ नम्बर 245 मिठाईडाँड़ा, 17 माईल र गैरी गाउँ, बुथ नम्बर 246 तीनधारे चियाबारी, बुथ नम्बर 247 शंकर निवास र गोलाई, बुथ नम्बर 248 तीनधारे बजार, होटल गैरी, स्कूल डाँड़ा, 249 तीनधारे राजबारी र रामगढ़ सामेल छन्। उक्त विघटन गरिएको भागोप्रमो-को सबै बुथ स्तरीय कमिटीहरू आगामी एक सप्ताहभित्रमा नयाँ गरी गठन गरिने निर्णय गरिएको जानकारी प्राप्त भएको छ। सभामा सभासद नवराज छेत्री, पञ्चायत प्रधान भगवती प्रधान, समष्टीको सह सचिवद्वय रबि सुब्बा र कर्म मोक्तान, युवा शक्ति तीनधारे महानदी समष्टीको सचिव सञ्जीव मंगर, युवराज प्रधान आदिले वक्तव्य राखेका थिए भने 6 वटै बुथका प्रतिनिधिहरूले पनि सभामा आ-आफ्नो सुझावहरू राखेका थिए। सभामा पार्टीको विभिन्न साङ्गठनिक गतिविधिहरू विषयमा चर्चा-परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes