भाइ-भतिजाबाद अप्नाउने नेतृत्वहरूले भोटको लागि युवा जमातको भावनासँग खेल्दैछ: प्रार्थी फुर्तेम्बा भोटिया

दार्जिलिङ : विपक्षीका नेतृत्वहरूले बेरोजगार युवा भाइ-बहिनीहरूको भावनासँग खेलेर चुनाउ जित्ने तयारी गरेको हाम्रो पार्टी उम्मेद्वार छिरिङ ठेन्डुप भोटिया उर्फ फुर्तेम्बा भोटियाले आरोप लगाएका छन्। सुकिया मानेभन्ज्याङ समष्टिको हाम्रो पार्टी-का उम्मेद्वार फुर्तेम्बा भोटियाको पक्षमा आज सुकिया मानेभञ्ज्याङ समष्टिको विभिन्न क्षेत्रहरूबाट आएका समर्थकहरूले आज चुनावी रेली निकाले। रेलीमा उपस्थित हजारौ समर्थकहरूले परिवर्तनको गीत गाउँदै, पहाडमा परिवर्तनको आह्वान गर्दै हाम्रो पार्टीलाई विजय गराउने आह्वान गरे। चुनावी रेलीको सम्बोधन गर्दै उम्मेद्वार फुर्तेम्बा भोटियाले विपक्षीका नेतृत्वहरूले पहाडको शिक्षित बेरोजगार युवा भाइ-बहिनीहरूको भावनासँग खेलेर चुनाउ जित्ने प्रयास गरिरहेको आरोप लगाए। तिनले अझ भने, विगतका दिनहरूमा विपक्षीका ती नै नेतृत्वहरू जीटीएको चैकीमा बसेका थिए। त्यस समयमा पनि उनीहरूले फर्जी परीक्षा गराएर हाम्रो शिक्षित भाइ-बहिनीहरूको भावनासँग खेल्ने काम गरी सकेको छ।

युवा जमातको भोट हत्याउनलाई आज फेरि विपक्षीका ती नै नेतृत्वहरूले बेरोजगार भाइ बहिनीहरूलाई नोकारीको प्रलोभन देखाउँदै आइरहेको भोटियाले बताए। जीटीएले स्थायी नोकरी दिनु सक्दैन, यदि दियो भने पनि नेताहरूको परिवार, शाखा-सन्तानहरूले मात्र नोकारी पाएको कुरा धुव्र सत्य हो। विगतका दिनहरूमा नेतृत्वहरूले आफ्नो परिवार एवम् शाखा-सन्तान सबैले शिक्षक नियुक्ति पाएको तपाई हाम्रो नजरबाट नछुटेको तिनले बताए। भोटियाले भने, हाम्रो पार्टीको लक्ष्य पहाडमा जनताको राज ल्याउनु हो। जनताको राजमा जनता नै राजा हुनेछ। जनताको राजमा भाइ-भतिजाबाद केही हुँदैन, सबैले सम्मान, हक र अधिकार पाउनेछ। कुनै नोकरी परीक्षा होस् अथवा कुनै अन्य विषयमा पारदर्शी राखेर काम गरिनेछ। विगत केही महिना अघि मात्र दार्जिलिङ नगरपालिकामा पाँचवटा खाली पदहरूको निम्ति खुला परीक्षा भएको थियो अनि योग्य उम्मेद्वारले नियुक्ति पाएको भोटियाले बताए। बेरोजगार युवा भाइ बहिनीहरूलाई रोजगारको प्रलोभन देखाउने नेतृत्वहरू विगतका दिनहरूमा जीटीएको चैकीमा बसेकै हो अनि तिनीहरूले भाइ-भतिजाबाद अप्नाएकै हो, ती नेतृत्वहरूलाई नै फेरि जीटीएको चैकीमा राख्यौ भने उनीहरूले भाइ-भतिजाबाद नीति अप्नाउदैन भन्ने कुनै ग्यारेन्टी छैन। त्यसकारण 26 जूनको दिन अरू कही कताई होइन केवल तोसरोटी-को चुनाउ चिन्हमा मतदान गर्ने उम्मेद्वार भोटियाले सबैलाई आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes