भाइचुङ भुटियाको पुतला दहन गरेकोमा यता सिलगढीमा विरोध प्रदर्शन

सिलगढी : भारतीय फुटबल टोलीका पूर्व अधिनायक भाइचुङ भुटियाको टिप्पणीलाई लिएर सिक्किम राज्यमा भइरहेको विरोध तथा तिनको पुतला दहन गरेको प्रतिवादमा सिलगढीका फुटबल प्रेमीहरूले पनि असन्तुष्ट व्यक्त गरेका छन्। यसको साथै भाइचुङका समर्थकहरूले पुतला दहन गर्नेहरूलाई सिक्किमका मुख्यमन्त्री पीएस गोलेले कार्वाही गरिनु पर्ने माग गरेका छन्। स्मरण रहोस, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले सिक्किमको नाम्चीमा 500 करोड़ रुपियाँको लागतमा एउटा नयाँ हस्पिटलको निर्माण गर्न गइरहेको छ। यसको निर्माण कार्यको 80 करोड रूपियाँ पारित गरिसकेको छ। यसलाई लिएर सिक्किमका भूमीपुत्र तथा हाम्रो सिक्किम पार्टी अध्यक्ष एवम् भारतीय फुटबल टीमका पूर्व अधिनायक भाइचुङ भुटियाले एउटा बयान जारी गरेर यस महामारीको समयमा यत्रो रूपियाँले नयाँ हस्पिटल निर्माण गरिनु भन्दा अघि बरू सिक्किमका गाड़ी चालक तथा गरिब मानिसहरू प्रत्येकलाई मुख्यमन्त्रीले 10-10 हजार रूपियाँ सहायता दिएको भए असल हुने थियो भन्ने कुरा गरेको बताइएको छ। उक्त भाइचुङको बयानपछि सिक्किममा तिनको बयानको विरोध गर्दै पुतला दहन गरेकोमा विभिन्न पार्टी तथा संघ-सङ्गठनको तर्फबाट यसको विरोध भइरहेको बीच आज सिलगढीमा पनि सिलगढी फुटबल प्लेयर एसोसिएशनका सदस्यहरूले हातमा कालो पट्टी बाँधेर उक्त पुतला दहनको विरोध जनाएर प्रदर्शन गरे। यस अवसरमा प्लेयर एसोसिएसनका खोखन भट्टाचार्यले भने, भारतीय फुटबल टीमको गर्ड मानिने भाइचुङ भुटियाको पुतला जलाउनु खुबै लज्जास्पद कुरा हो। फुटबल प्रेमीहरूको लागि पनि यो दु:खद घटना हो। यसको साथै भाइचुङको पुतला दहन गर्नेहरूलाई कार्वाही गरिनु पर्ने सिक्किमका मुख्यमन्त्री पीएस गोले समक्ष सिलगढी फुटबल प्लेयर एसोसिएशनको तर्फबाट माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulabetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabet Built with ❤︎ by appycodes