‘भैंसी लड्यो है माया’-को गीतकार, संगीतकार कमल दर्नालको स्मृतिमा ‘कमल स्मृति’ पुस्तकको लोकार्पण गरिने

खरसाङ: कालजयी गीत भैंसी लड्यो हैं मायाको स्वर्ण जयन्तीको अवसरमा यसका गीतकार अनि संगीतकार कमल दर्नालको स्मृतिमा कमल स्मृति नामक पुस्तक लोकार्पण हुने भएको छ। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा सांगीतिक क्षेत्रका कलाकरहरूको जमघट हुने तथा सांगीतिक प्रस्तुतिहरू पनि हुने भएको छ। कमल दर्नालले लेखेको संगीत भरेका उक्त कालजायी गीत सन् 1970-71 को समयमा सोनादाको एउटा सांगीतिक प्रतियोगितामा डेजी बराईलीले गाएको र उक्त लोक गीत क्याटोगरीमा भैंसी लड्यो है माया” प्रथम भएको अनि कमल दर्नालद्वारा लिखित आधुनिक गीत मेरा चाँदनी रातहरूपनि डेजी बराईले नै गाएर आधुनिक क्याटोगरीमा पनि प्रथम भएको अनि त्यहाँदेखि ती गीतहरू कालजायी बनेर बसेका छन्। ती कालजायी गीतका गीतकार एवं संगीतकार कमल दर्नालको स्मृतिमा उनकी पत्नी सरिता दर्नालद्वारा प्रकाशित कमल स्मृतिपुस्तकको लोकार्पण आगामी 15 मई आईतबारको दिन बिहान 11 बजेदेखि खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा हुने भएको छ। उक्त कार्यक्रममा संगीतप्रेमी कलाकरहरू सबैलाई उपस्थितिको लागि भैंसी लड्यो है मायागीतको गीतकार र संगीतकार कमल दर्नालकी पत्नी सरिता दर्नालले निवेदन गरेकी छन्। कालजायी गीत भैंसी लड्यो है मायालगायत विविध गीतहरूको सर्जक, संगीतकार एंव समाजसेवी कमल दर्नालले समाज र संगीत जगतलाई दिएको योगदानको कदर गर्दै कमल स्मृति प्रकाशित हुन लागेकोले उक्त कार्यक्रममा सबैलाई उपस्थितिको लागि कमल स्मृति प्रकाशन गुठीको पक्षमा उनकी पत्नी सरिता दर्नालले सबैलाई आह्वान् गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes