भाई टीका लगाएर ब्रुज खालिफा पन्डाल हेर्न जलपाइगढी गएका दुईजना साथीको स्कुटी दुर्घटनामा मृत्यु

सिलगढी: सिलगढी घुघुमाली ईलाकाको दुईजना युवक साथीहरू सडक दुर्घटनामा परेर मृत्यु भएपछि ईलाकामा शोकको माहौल देखा परेको छ। दिदी-बहिनीको हातबाट भाई टीका लगाएर हिज साँझमा सिलगढीको मोठ चारजना युवाहरू एउटा स्कुटी र बाइकमा सवार भएर जलपाईगढीमा बनाइएको ब्रुज खालिफा आकारको भव्य पन्डाल हेर्न घरबाट निस्केका थिए। यस अवधि राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायतको बाघडुग्रा ईलाकामा विपरित दिशाबाट आइरहेको बाइकसित मिठु सेन र राजु सरकार चढेको स्कुटीसित आपस्तमा ठोक्किँएर दुर्घटना हुँदा घटनास्थलमै मिठु सेनको मृत्यु भयो भने उक्त सडक दुर्घटनामा परेर पानीकौरी ग्राम पञ्चायत निवासी एकजना अर्को युवक पनि घाइते भएका थिए। स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा लगिए तापनि त्यहाँ चिकित्सकले राजु सरकारलाई मृत घोषित गरिदिए। उक्त घटनापछि सिलगढीको घुघुमाली ईलाकामा शोकको माहौल देखा परेको छ। मर्ने दुवै जना युवकको शव पोस्टमर्टम गरेपछि आज घरमा ल्याइ पुऱ्याइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes