भाजयुमो दार्जिलिङ जिल्ला समितिद्वारा खरसाङमा राष्ट्रिय मतदाता दिवस पालन

खरसाङ (निसं): भाजपा युवा मोर्चा दार्जिलिङ जिल्ला समितिको तर्फबाट आज खरसाङमा राष्ट्रिय मतदाता दिवस पालन गर्यो। राष्ट्र व्यापी कार्यक्रम नव जागरण मतदाता सम्मेलनमा आज प्रधानमन्त्री नरेन्द्र मोदीले भीडियो कन्फ्रेन्सको तर्फबाट पहाड क्षेत्रका नव मतदाताहरूलाई सम्बोधन गरे। यता भाजयुमोद्वारा खरसाङको गोर्खा पुस्तकालयमा सम्पन्न भएको उक्त कार्यक्रमलाई अशेष राईले सञ्चालन गरेका थिए भने मुख्य अतिथिको रूपमा एलेम लामा उपस्थित थिए। यसैगरी, विशिष्ट अतिथिको रूपमा भाजपा जिल्ला सचिव सोनाम लामा उपस्थित थिए।

भाजयुमो दार्जिलिङ जिल्ला समितिद्वारा आयोजित उक्त कार्यकममा भाजयुमो जिल्ला अध्यक्ष निरज राई, उपाध्यक्ष सन्दीप लखोटिया, महासचिव सिद्धार्थ अधिकारी, बिनय प्रसाद लगायत भाजयुमो पदधिकारीहरू लगायत पहाडको विभिन्न क्षेत्रको नव मतदाताहरू सामेल रहेका थिए। कार्यक्रम विषयमा भाजयुमोको दार्जिलिङ जिल्ला सभापति निरज राईले पत्रकारहरूसित कुरारानी गर्दै विस्तृत रूपमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes