भाजपा 2 नम्बर मण्डल कमिटीद्वारा खालपाड़ा पुलिस आउटपोस्टमा ज्ञापन

सिलगढी : सिलगढीको नयाँ बजारमा चोरी छिनताईको घटना बढ्दै गइरहेकोले भाजपा दुई नम्बर मण्डल कमिटीको तर्फबाट आज खालपाड़ा पुलिस आउटपोस्टलाई ज्ञापन पत्र चढायो। भाजपा 2 नम्बर मण्डल कमिटीको तर्फबाट आज एउटा र्‍यालीको माध्यमद्वारा खालपाड़ा पुलिस आउटपोस्ट पुगेर विरोध प्रदर्शन गर्नको साथै आरोपीहरूलाई चाँडै पक्राउ गरेर कठोर सजाय दिनुपर्ने माग पनि गरे। यस अवसरमा भाजपा दुई नम्बर मण्डल कमिटीका अध्यक्ष अमित जैनले बताएअनुसार नयाँ बाजारमा चोरी छिनताईको घटना दिन प्रतिदिन बढ्दै गइरहेकोले व्यवसायीहरू चिन्तित बनेका छन्। यसको साथै तिनीहरूले पुलिसको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न खडा गरेका छन्।  दिनप्रतिदिन यस प्रकारको आपराधिक घटनाहरू बढ्दै गइरहेकोले अपराधीहरूलाई पुलिसको कुनै डर नरहेको आभास हुँदछ भनी तिनले बताए। ज्ञापन पत्रको माध्यमद्वारा सुरक्षा व्यवस्था अझ बलियो गर्ने पुलिससमक्ष यसभन्दा अघि पनि माग गरिएको थियो भने आज पुनः गरिएको तिनले बताए। यदि यसपल्ट पनि सुरक्षा व्यवस्था नबढाएको खण्डमा पुलिसको उच्च पदस्थ अधिकारीहरूको कार्यालयअघि आन्दोलन शुरू गर्ने तिनले चेताउनी दिएका छन्। यस अवसरमा मण्डल 2 का अध्यक्ष अमित जैन, महासचिव दिलीप सिंह पटेल, विजय चौधरी, अनिल सिंह, श्यामल सरकार लगायत सबै कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes