भाजपा 6 नम्बर मण्डल कमिटीद्वारा एनजेपी थानामा विरोध प्रदर्शन

सिलगढी : भाजपा 6 नम्बर मण्डल कमिटीको तर्फबाट एनजेपी थानामा विरोध प्रदर्शन गरियो। स्मरण रहोस्, केही दिनअघि भाजपा र तृणमूलमाझ राजनीतिक संघर्षको कारण एनजेपी परिसरमा तनाउको माहौल सृजना भएको थियो। यस अवधि भाजपा कार्यकर्तामाथि कुटपीट गर्दा तिनीहरूले तृणमृण कांग्रेस कार्यालय तोड़फोड़ गरेको थियो। दुवै पक्षद्वारा यसबारे थानामा अभियोग दर्ता गरे तापनि हालसम्म आरोपीहरूलाई पक्राउ नगरेको भाजपाको आरोप रहेको छ। यसैको प्रतिवादमा आज भाजपाले एनजेपी थानामा विरोध प्रदर्शन गर्नको साथै संगठनको तर्फबाट एउटा र्‍यालीको पनि आयोजना गरियो। उक्त र्‍याली एनजेपी स्टेशन संलग्न इलाकाबाट शुरू गरेर एनजेपी थानामा पुगेर समापन गरियो।  यसपछि संगठनका सदस्यहरूले थानामा विरोध प्रदर्शन गर्यो। पुलिस तृणमूल कांग्रेस विरुद्ध कुनै कार्वाही नगरेको सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवालले आरोप लगाएका छन्। जबसम्म आरोपीहरूलाई पक्राउ गरिँदैन तबसम्म आफूहरूको आन्दोलन जारी रहने तिनले बताए। यसबाहेक बिहार विधानसभाको अपेक्षित परिणामलाई लिएर तिनले पश्चिम बंगालमा पनि भाजपाले 200 भन्दा अधिक आसनमा जीत हासिल गरेर सत्तामा आउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes