भाजपा 7 नम्बर मण्डल कमिटी-द्वारा विश्व पर्यावरण दिवस

सिलगढी : विश्व पर्यावरण दिवसको अवसरमा भारतीय जनता पार्टी 7 नम्बर मण्डल कमिटीको तर्फबाट वृक्षारोपण कार्यक्रमको आयोजना गरियो। कार्यक्रम अवधि डाबग्राम-फुलबारी विधायिका शिखा च्याटर्जी, जलपाईगढी दार्जिलिङ जिल्ला एससी मोर्चा इन्चार्ज एवम् भाजपा सिलगढी सांगठनिक जिल्ला प्रवक्ता डाक्टर सचिन प्रसाद, भाजपा सिलगढी सांगठनिक जिल्ला उपाध्यक्ष दीपाङ्कर अरोडा उर्फ मानिक, भारतीय जनता पार्टी आठ नम्बर मणिडल अध्यक्ष हिरा राय सहित अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *