भाजपा अनि हाम्रो पार्टीबाट 5 जना ग्राम पञ्चायत अनि पञ्चायत समितिका सदस्यहरू भागोप्रमो-मा सामेल

सिलगढी (निसं): सिलगढीको पिन्टेल भिलेजमा आयोजित एउटा कार्यक्रममा आज भारतीय जनता पार्टीलाई त्यागेर 4 जना निर्वाचित ग्राम पञ्चायत र पञ्चायत समितिका सदस्यहरु अनि यसैगरी, हाम्रो पार्टीका एक जना ग्राम पञ्चायत सदस्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नीति, सिद्धान्त अनि कार्यकौशललाई आत्मसाथ गर्दै तिनीहरू पार्टीमा सामेल भएको बताइको छ। ती सामेल हुनेहरुमा सन्चिता लामा पञ्चायत समिति सदस्य (सिङ्गेल), दीक्षा छेत्री पञ्चायत समिति सदस्य (शिव खोला), रेशमा गुरुङ ग्राम पञ्चायत सदस्य (सिङ्गेल) र दिपिका राई ग्राम पञ्चायत सदस्य (सिङ्गेल), अनि लामाटार ग्राम पञ्चायत सदस्य सृजन थापा रहेका छन्। पार्टी अध्यक्ष अनित थापाले ती सबैलाई खदा लगाइदिएर पार्टीमा स्वागत जनाउँदै भने, “पहाडको शान्ति, समृद्धि अनि विकासको निम्ति तपाईहरुले लिनु भएको निर्णय समाजको हितमा रहेको छ।”
अर्कोतिर, भागोप्रमो-मा सामेल भएपछि रेशमा गुरुङले भनिन्, “हामीले बीजेपीको चिन्हमा चुनाव लडेर ग्राम पञ्चायत अनि समितिमा निर्वाचित भएर पुगेका थियौं। समाजको निम्ति केही गर्नु पर्छ भनेर नै हामीलाई जिताएर पठाएका थिए। तर विपक्षमा रहेर हामीले आफ्नो गाउँको निम्ति केही गर्नु सकेनौं अनि केही गर्नु सक्छौं जस्तो पनि लागेन। त्यसैले पहाडको व्यवस्था चलाउने सत्तासीन पार्टी सँग मिलेर नै हामी गाउँको निम्ति विकास गर्नु सक्छौ भन्ने लाग्यो र आज हामी BGPM मा सामेल भएका हौ।” त्यसरी नै, लामाटार ग्राम पञ्चायत, आरआर ब्लकका हाम्रो पार्टीबाट निर्वाचित सदस्य सृजन थापाले भने, “नाल बिनाको घोडा जस्तो भयौं हामी। घोडा पनि नाल बिना नकुद्दो रहेछ। त्यसैले गाउँलेहरूले मलाई गाउँको अभिभावक बनाएपछि गाउँको विकास गर्न म आजदेखि आधिकारिक रूपमा BGPM मा सामेल भएको हुँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetslotime girişslotimecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes