भाजपा विधायकहरू एसकेएम-मा सामेल हुँदैनन् : विधायक उगेन टी ग्याछो

गान्तोक : भाजपाका 12 विधायकहरूमध्ये 9 जना विधायक सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा चाँडै सामेल हुने छ भन्ने सामाजिक सञ्जालमा चलेको हल्लालाई तुमिन लिङ्गीका विधायक तथा पूर्व मन्त्री उगेन टी ग्याछो भोटियाले खण्डन गर्दै यो सरासर गलत रहेको दावी गरेका छन्। गान्तोकको सियारीस्थित आफ्नो आवासमा विधायक भोटियाले पत्रकारहरूलाई दिएको जानकारीअनुसार भाजपाका 12 जना विधायक सबै एक रहेको साथै अन्य कुनै पनि पार्टीमा सामेल हुने योजना नरहेको दावी गर्दै सामाजिक सञ्जालमा प्रकाशित उक्त समाचारको पनि तिनले कठोर शब्दमा निन्दा गर्दै यो झुटो रहेको बताए। तिनले बताएअनुसार एसकेएम पार्टीले हालसम्म आफूहरूलाई कुनै निम्ति नदिएको साथै एसकेएममा सामेल हुने आफूहरूको कुनै इच्छा नरहेको अवगत गराए। तिनले भने, भाजपामा सामेल भएपछि अब पार्टीको विधायक भइसकेर अन्य पार्टीमा जाने प्रश्नै आउँदैन। सामाजिक सञ्जालका कुराहरू मनगढ्न्ते, सरासर गलत रहेको अनि यसमा कुनै सत्यता छैन। तिनले सबै भाजपा विधायकहरू पार्टीको सिद्धान्त र आदर्शमा बसेको साथै भविष्यमा पनि एक भएर बस्ने बताए। स्मरण रहोस्, भाजपाको 12 मध्ये 9 विधायक उगेन टी ग्याछोको नेतृत्वमा एसकेएम पार्टीमा जाने तयारी चलिरहेको बारे हाल केही सामाजिक सञ्जालमा समाचार प्रकाशित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes