भाजपा छोड़ेर 200 जना तृणमूलमा सामेल

सिलगढी : आईएनटीटीयुसी एनजेपी शाखाका अध्यक्ष प्रसेनजीत रायको नेतृत्वमा भाजपा छोड़ेर 200 कार्यकर्ता तथा समर्थकहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। आज एनजेपीमा तृणमूल पार्टी कार्यालयमा एउटा कार्यक्रमबीच सामेल हुनेहरूलाई एनजेपी शाखाका अध्यक्ष प्रसेनजीत रायले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *