भाजपा दार्जिलिङ जिल्ला कार्यकारी समितिको सांगठनिक सभा खरसाङमा सम्पन्न

खरसाङ : भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कार्यकारी समितिको सांगठनिक सभा आज खरसाङमा सम्पन्न भयो। सभामा दार्जिलिङका भाजपा सांसद राजु विष्ट पनि विशेष रूपमा उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सभापति कल्याण देवानले आजको सभा भाजपा दार्जिलिङ जिल्ला कार्यकारी समिति र विभिन्न मण्डलहरूका पदाधिकारीहरू तथा भाजपामा सामेल भएका नयाँ नेतृत्वहरूलाई लिएर सांगठनिक सभा सम्पन्न गरिएको बताए। तिनले सभामा पार्टीको सांगठनिक गतिविधि र धेरै विषयमा चर्चा गरिएको बताउँदै विशेष रूपमा पहाड़को दुईवटा मुद्दा स्थायी राजनैतिक समाधान र जनजातिको मुद्दामाथि सांसद राजु विष्टले केन्द्रमा भइरहेको कार्य विषयमा जानकारी गराइएको बताए। देवानले स्थायी राजनैतिक समाधान र जनजातिको मुद्दा जनताको आकांक्षामाथि भारत सरकार कटिबद्ध रहेको र पहाड़वासीको आकांक्षा पूरा गर्न केन्द्र सरकार प्रतिबद्ध रहेको पनि जनाए। तिनले आजको सभामा भाजपाको कार्य शैलीहरूमा स्थानीय क्षेत्र अनुरुप कार्यक्रमहरू गर्ने र भावी कार्यक्रमहरू विषयमा छलफल गरिएको पनि जानकारी दिएका छन्। तिनले विपक्षीको भूमिका निर्वाह गर्दा अत्यन्तै संवेदनशील र उत्तरदायित्वपूर्ण कार्य गर्नुपर्ने विषयमा पनि चर्चा भएको बताउँदै आजको सभामा पहाड़को जनताले भाजपामाथि देखाएको विश्वासको लागि भाजपा दार्जिलिङ जिल्ला समितिद्वारा आभार प्रकट गर्दै आगामी दिनमा भाजपा दार्जिलिङ जिल्ला समितिले जिम्मेवार राजनैतिक पार्टीको रूपमा पहाड़को जनआकांक्षाप्रति संवेदनशील भएर जनहितमा कार्य गर्ने बताए। तिनले अब भाजपाले मण्डल स्तरमा सांगठनिक सभाहरू गरेर स्थानीय जनताका समस्याहरू पनि उठान गर्ने र पार्टीको सांगठनिक गतिविधि सक्रिय गर्ने जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes