भाजपा दार्जिलिङ टोलीको केन्द्रीय रेल तथा सञ्चार मन्त्री अश्विनी वैष्णवसित नयाँ दिल्लीमा भेट वार्ता

सिलगढी: भाजपा दार्जिलिङ इकाईको एउटा प्रतिनिधि टोलीले सांसद राजु विष्टको नेतृत्वमा केन्द्रीय रेल तथा सञ्चार मन्त्री अश्विनी वैष्णवलाई भेट गरे। उक्त प्रतिनिधि टोलीका प्रतिनिधिहरूले दार्जिलिङ, कालेबुङ, तराई र डुवर्स क्षेत्रको रेलमार्ग र सञ्चार सम्बन्धी विभिन्न समस्याहरूबारे रेल तथा सञ्चार मन्त्रीलाई अवगत गराए। प्रधानमन्त्री नरेन्द्र मोदी र तिनको नेतृत्वमा सञ्चारले गरेको परिवर्तन, देशमा नेटवर्क, कनेक्टिभिटी र रेल पूर्वाधार सुधार गर्न मद्दत गरेकोमा प्रतिनिधि टोलीले मन्त्रीलाई धन्यवाद दिए। यसैगरी, विशेष गरेर हाम्रो क्षेत्र सेभोक-रम्फु रेल परियोजनाको विकास, डीएचआर रेलवेको उन्नति, हाम्रो क्षेत्रबाट नयाँ रेलहरू सुरु गर्ने प्रस्ताव, सिंगलिला, पंखासरी वन, लिस वन र तोदे-ताङ्ता खासमहलका ग्रामीण गाउँहरूमा फोर-जी जडानको उन्नतिको लागि पनि टोलीका सदस्यहरूले मन्त्रीलाई कृतज्ञता व्यक्त गरेको बताइएको छ। बारीमा फोर-जी नेटवर्क टावरहरू जडान गर्न मिरिक सव-डिभिजन अन्तर्गत मिलिकथुङ, सुखिया पोखरी ब्लक अन्तर्गत सुमरीपानी तोपलाईन, गोरुबाथान ब्लक अन्तर्गत जलढका-बिन्दु क्षेत्रहरू र 45 नम्बर गोरुबाथान ब्लक अन्तर्गत रोङ्गो, कालेबुङलाई समावेश गर्ने प्रतिनिधि टोलीका सदस्यहरूले माग राखेका छन्।

यसवाहेक, कालेबुङ शहर तथा गाउँका जनताले मोबाइल तथा इन्टरनेट जडान गर्नमा परेका कठिनाइलाई प्रकाश पार्दै प्रतिनिधि मण्डलले गान्तोक र अलगढा हुँदै अहिलेको रुटिङको सट्टा कालीझोडादेखि कालेबुङसम्म सिधा फाइबर अप्टिक क्याबल बिछ्याउन बारे  केन्द्रीय रेल तथा सञ्चार मन्त्री अश्विनी वैष्णवलाई मन्त्रीलाई आग्रह गरेको भाजपा पार्टी सूत्रले जनाएको छ। यसैगरी, हाम्रो क्षेत्रका रेलवे, विशेष गरेर विश्व धरोहर दार्जिलिङ हिमालयन रेलवे सम्बन्धी विभिन्न समस्याहरूको बारे जानकारी गराउँदा तिनले उचित पहलको आश्वासन दिएको बताइएको छ। उक्त भाजपा प्रतिनिधि टोलीमा दार्जिलिङका सांसद राजु विष्ट भाजपा जिल्ला अध्यक्ष डा. कल्याण देवान, उपाध्यक्ष एलएम लामा, विनोद मोक्तान, महासचिव तुलसी प्रधान, सुजेन्द्र राई लगायत जिल्ला भाजपा नेताहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetine girişbetinecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes