भाजपा दार्जिलिङ टाउन मण्डलको सभा

दार्जिलिङ: भाजपा दार्जिलिङ टाउन मण्डलको सभा आज दार्जिलिङ जिल्ला कार्यलयमा सीके शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभामा विशेष गरेर सङ्गठनात्मक साथै पार्टीको भावी रणनीति बारे चर्चा गरियो। यस अवधि मण्डल अध्यक्ष सुमन प्रधान, जिल्ला सचिव पीसी थापा, जिल्ला सदस्य भरत सुब्बा, सीके शर्मा, अजय शंकर एवम् अन्य युवा अनि नारी मोर्चा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *