भाजपाद्वारा आवश्यकमन्दहरूलाई कम्बल वितरण

सिलगढी : भाजपा 6 नम्बर मण्डल कमिटीको तर्फबाट 31 र 35 नम्बर वार्डका आवश्यकमन्दहरूलाई आज कम्बल वितरण गरियो। यस अवसरमा भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाल, सिलगढी सांगठनिक जिल्ला महासचिव राजु शाहा, युवा सभापति कञ्चन देवनाथ, युवा सचिव प्रणय घोष, भाजपा 6 नम्बर मण्डल कमिटी अध्यक्ष सुजय विश्वासलगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *