भाजपाद्वारा 3 नम्बर वार्डमा 200 जना महिलालाई साड़ी वितरण

सिलगढी : छठ पुजाको उपलक्ष्यमा सिलगढी नगरनिगमको 3 नम्बर वार्ड भाजपा कमिटीको तर्फबाट 2 सयजना महिलालाई आज साड़ी वितरण गरियो। सिलगढी सांगठनिक जिल्ला भाजपा अध्यक्ष प्रवीण अग्रवालले उक्त कार्यक्रमको आरम्भ गर्दै मोठ 2 सयजना महिलालाई साड़ी वितरण गरे। यस अवसरमा 3  नम्बर वार्ड भाजपा कमिटीका विनोद कुमार गुप्ता लगायत भाजपाका अन्य कार्यकर्ताहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *