भाजपाद्वारा बाघडुग्रा नतुन पाडा खेल मैदानको सर-सफाई

बाघडुग्रा: प्रधानमन्त्री नरेन्द्र मोदीको 71 औ जयन्तीको अवसरमा भाजपाको तर्फबाट गत 17 सेप्टेम्बरदेखि आगामी 7 अक्टोबरसम्म सेवा तथा समर्पण अभियान चलाइरहेको छ। यस अभियान अन्तर्गत लोअर बाघडुग्रा गोसाईपुर मन्डलको तर्फबाट आज बाघडुग्राको नतुन पाडामा खेल मैदानको सर-सफाई अभियान चलाइयो। यस अवसरमा मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, शिव शाहनी लगायत भाजपाका अन्य नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *