भाजपाद्वारा बाघडुग्रा थाना प्रभारीलाई ज्ञापन

बाघडुग्रा : बाघडुग्रा हात्तीघिसा मण्डल भाजपाको तर्फबाट आज बाघडुग्रा थाना प्रभारीसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाए। एमएम तराईको घटनामा संलग्न रहेका आरोपीहरूलाई चाँडै पक्राउ गर्ने माग लिएर आज बाघडुग्रा थाना प्रभारीसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बाघडुग्रा हात्तीघिसा मण्डल भाजपा अध्यक्षा लक्ष्मी शर्माले बताइन्। उक्त ज्ञापन पत्र सुम्पिन अघि थाना बाहिर विरोध प्रदर्शनी पनि गरेको तिनले बताइन्। उक्त ज्ञापन पत्र सुम्पिन अघि थाना बाहिर विरोध प्रदर्शनी पनि गरेको तिनले बताइन्। एमएम तराईमा एउटी बालिकासँग भएको यौन उत्पीड़नको घटनाको आठ दिन बितिसक्दा पनि पुलिसले हालसम्म आरोपीहरूलाई पक्राउ गर्न नसकेको तिनीहरूको आरोप रहेको छ। यदि दुई दिनभित्रमा आरोपीहरूलाई पक्रा नगरे वृहत आन्दोलन गर्ने भाजपा अध्यक्षा लक्ष्मी शर्माले बताइन्। यस अवसरमा भाजपाका अन्य कार्यकर्ताहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibom