भाजपाद्वारा भोलि उत्तर बंगालमा 12 घण्टा बन्दको आहवान

सिलगढी : भाजपाले भोलि उत्तर बंगालमा 12 घण्टा बन्द बोलाएको छ। भाजपाको उत्तरकन्या अभियान अवधि तिनीहरूमाथि पुलिसले अत्याचार गरेको आरोप लगाउनको साथै भाजपाका एकजना कार्यकर्ताको मृत्युको प्रतिवादमा भोलि उत्तर बंगालमा 12 घण्टा बन्द बोलाएको बताइएको छ। भाजपाका साधारण सचिव सायन्तन बसुले बताएअनुसार उत्तरकन्या अभियान अवधि भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएकोले यसको प्रतिवाद जनाउँदै भोलि 12 घण्टा बन्द बोलाएको हो। यसको साथै भाजपाको तर्फबाट भोलि साँझ मोमबत्ती र्‍याली निकालिइने तिनले बताए। स्मरण रहोस्, आज भाजपाको उत्तरकन्या अभियानलाई लिएर सिलगढीको तीनबत्ती र फुलबारी इलाकामा व्यापक उत्तेजनाको माहौल सृष्टि भएको थियो। आज विविध मागहरूलाई लिएर भाजपाको उत्तरकन्या अभियानको आहवान गरेको थियो। यसै क्रममा भाजपाद्वारा निकालिइएको र्‍याली अवधि भाजपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ। भाजपा कार्यकर्ताहरूमाथि पुलिसको अत्याचार लगायत भाजपा कर्मीको मृत्युको प्रतिवादमा भाजपाले भोलि उत्तर बंगालमा 12 घण्टा बन्द बोलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes