भाजपाद्वारा सीएए सम्पर्क अभियान

खोरबारी: भाजपा खोरीबारा बुढ़ागञ्ज कमिटीका कार्यकर्ताहरूले सीएए-बारे खोरीबारी ग्राम पञ्चायतको बुथ नम्बर 84 मा गएर त्यहाँका मानिसहरूलाई जागरुकता फैलाए। यस अवधि भाजपाको खोरीबारी क्षेत्र उपाध्यक्ष अरूण दास, किसान मोर्चा अध्यक्ष प्रदीप बर्मन, बुथ अध्यक्षा दिप्ती बर्मन सहित अन्य बुथ कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *