भाजपाद्वारा जीटीए चुनाउको विरोधमा बीडीओ-लाई ज्ञापन

खरसाङ : जीटीए चुनाउको विरोधमा आज भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कमिटी र खरसाङ मण्डलका प्रतिनिधिहरूद्वारा खरसाङको खण्ड विकास अधिकारीलाई ज्ञापन दिए। भाजपा दार्जिलिङ जिल्ला कमिटीको महासचिव तुलसी प्रधान र खरसाङ मण्डलको सभापति मदन जोगीको नेतृत्वमा एउटा टोलीले जीटीए चुनाउ नगराइ दिने तथा जीटीएको विरोध जनाउँदै खरसाङको खण्ड विकास अधिकारी लक्ष्मण विस्वासलाई ज्ञापन चढाएका छन्। जीटीए चुनाउको विरोधमा खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन दिएपछि पत्रकारहरूसित कुराकानी गर्दै भाजपा खरसाङ मण्डलका सभापति मदन जोगी, दार्जिलिङ जिल्ला कमिटीका महासचिव तुलसी प्रधान, खरसाङ मण्डल युवा सभापति निरपराज रणपहेंली र तीनधारे सुकना मण्डलका युवा सभापति अजय शर्माले जीटीए चुनाउको विरोधमा खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन दिएको कारण जीटीएले पहाड़को जन आकांक्षा पूरा नगर्ने अनि जीटीएले पहाड़लाई केही फाइदा नहुने बताए। जीटीएको विरोधमा खरसाङ विकास अधिकारीलाई ज्ञापन दिनु जाने टोलीमा जिल्ला कमिटी कार्यालय सचिव कृष्ण बराईली, खरसाङ मण्डलको उप सभापति अर्जुन छेत्री, सचिव सन्दीप रावत, महिला दार्जिलिङ जिल्ला महिला एकाईका सदस्याहरू बिनिता सुब्बा र बिनु राई, तीनधारे सुकना मण्डलको सभापति उमेश प्रधान लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes