भाजपाद्वारा मानिसहरूलाई मास्क वितरण

सिलगढ़ी: कोरोना भाइरसको दिन प्रतिदिन बढ़दो समस्यालाई ध्यानमा राखेर मानिसहरूलाई यसबारे  जागरूक गर्ने उद्देश्यले आज 3 नम्बर भाजपा कमिटीद्वारा माक्स वितरण गरियो। आज यहाँको गुरूङ बस्ती बजारमा 500 जना मानिसलाई मास्क वितरण गरियो। यस अवधि भाजपा जिल्ला महासचिव कन्हैया पाठक3 नम्बर वार्ड भाजपा कमिटी अध्यक्ष विनोद गुप्ता, एक नम्बर मण्डलका महासचिव रबी राय, समाजिक कार्यकर्ता सुरेन्द्र अग्रवाल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *