भाजपाद्वारा सिलगढीमा स्वतन्त्रता सेनानीहरूको सालिगको सफाई

सिलगढी : देशको आउँदो स्वतन्त्रता दिवसलाई केन्द्र गरेर भारतीय जनता पार्टीको तर्फबाट स्वच्छ भारत मिसन अन्तर्गत आज स्वतन्त्रता सेनानीहरूको सालिगको साफ सफाई गरियो। भाजपाको तर्फबाट सिलगढीको जलपाईमोडको विवादी चौकमा रहेको स्वतन्त्रता सेनानी विनय, बादल र दिनेशको सालिगको साफ सफाई गर्नको साथै भाजपा राज्य उपाध्यक्ष राजु ब्यानर्जी लगायत अन्यले सालिगमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा राजु ब्यानर्जीले पश्चिम बङ्गालभरि स्वतन्त्रता सेनानीहरूको सालिगको साफ सफाई गरिरहेको बताए। प्रधानमन्त्रीले समाजमा स्वच्छताको सन्देश दिन चाहेकोले गर्दा नै सिलगढीमा आज उक्त कार्यसूची ग्रहण गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişgrandpashabet girişjojobet girişmarsbahis girişmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes