भाजपा-द्वारा सिलगढी थाना घेराउ एवम् विरोध प्रदर्शन

सिलगढी : पार्टीका एकजना कार्यकर्ताको हत्या गरेको आरोप लगाउँदै भाजपाले राज्यका विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि थाना घेराउ गर्यो। स्मरण रहोस्, नदियाको गयेशपुरमा हिजो विजय शील नाम गरेका भाजपा कार्यकर्ताको झुण्डिएको अवस्थामा शव उद्धार गरे तापनि भाजपा प्रदेश नेतृत्वले तिनको हत्या गरेको आरोप लगाएको छ। उक्त घटनाको प्रतिवाद जनाउँदै भाजपाले राज्यका विभिन्न ठाउँको पुलिस थानाहरू आज घेराउ गरेर विरोध प्रदर्शन गर्यो। यसै क्रममा आज डाबग्राम-फुलबारी भाजपाको तर्फबाट एनजेपी थाना अघि विरोध प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र पनि चढायो। संगठनका संयोजक प्रसेनजीत पालले बताएअनुसार राज्यमा लोकतन्त्र नरहेकोले गर्दा नै एकपछि अर्को गर्दै भाजपा कार्यकर्ताहरूको हत्या भइरहेको छ। गत वर्ष राज्यका विभिन्न ठाउँहरूमा लगभग 110 जना भाजपा कार्यकर्ताहरूको निर्मम रूपमा हत्या गरिदिएको साथै हालसम्म आरोपीहरूलाई पक्राउ नगरेको तिनले आरोप लगाए। तिनले अझ भने, आउँदो विधानसभा चुनाउमा विजयी बनेर भाजपा सत्तामा आएपछि मात्र मृतक भाजपा कार्यकर्ताहरूको आत्माले शान्ति पाउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes