भाजपाद्वारा उच्च माध्यमिक परीक्षार्थीहरूलाई कलम वितरण

सिलगढी : सिलगढी नगरनिगमको 21 नम्बर वार्ड भाजपा सांगठनिक कमिटीको तर्फबाट आज उच्च माध्यमिक परीक्षार्थीहरूलाई परीक्षाको शुभकामना दिनको साथै कमल वितरण गरियो। संगठनका नेता तथा कार्यकर्ताहरूले सिलगढीको रवीन्द्रनगर संलग्न रवीन्द्रनगर बालिका विद्यायलका उच्च माध्यमिक परीक्षार्थीहरूलाई कलम वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *