भाजपाद्वारा उच्च माध्यमिक परीक्षार्थीहरूलाई सामग्रीहरू वितरण

सिलगढी : सिलगढी सांगठनिक भाजपाको 4 नम्बर वार्ड कमिटीको तर्फबाट आज उच्च माध्यमिक परीक्षार्थीहरूलाई परीक्षा सामग्रीहरू वितरण गरियो। आगामी 12 मार्चदेखि उच्च माध्यमिक परीक्षा शुरू हुने भएको छ। यसैले गर्दा आज 4 नम्बर वार्डको उच्च माध्यमिक परीक्षार्थीहरूलाई भाजपा नेता विवेक सिंहको नेतृत्वमा परीक्षण सामग्रीहरू वितरण गरियो। आजको कार्यक्रममा महासचिव राजु साहा, नेत्री सविता देवी अग्रवाल, युवा अध्यक्ष कञ्चन देवनाथ लगायत अन्य नेता अनि कार्यकर्ताहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.