भाजपा-द्वारा डा. श्यामाप्रसाद मुखर्जीको पुण्यतिथि पालन

राजगञ्ज : भाजपाको तर्फबाट राजगञ्जको कालीनगर मोड़मा डा. श्यामाप्रसाद मुखर्जीको पुण्यतिथि पालन गरियो। राजगञ्जमा आज भाजपा उत्तर मण्डलको तर्फबाट डा. श्यामाप्रसाद मुखर्जीको तस्विरमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। अर्कोतिर, भाजपा फुलबारी 2 नम्बर अञ्चल कमिटीको तर्फबाट मर्डर मोड़स्थित भाजपा पार्टी कार्यालयमा डा. श्यामाप्रसाद मुखर्जीको पुण्यतिथि मनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *