भाजपा जिल्ला सहसचिव बाबुल लामा हिल टीएमसी-मा सामेल

खरसाङ: भारतीय जनता पार्टीको दार्जिलिङ जिल्लाको सह सचिव बाबुल लामाले पार्टीबाट राजीनामा दिएर खरसाङमा एउटा कार्यक्रमबीच हिल तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। भाजपाको दार्जिलिङ जिल्लाको सह सचिव बाबुल लामालाई हिल तृणमूल कङ्ग्रेस खरसाङको कार्यकारी सभापति आरिफ खान लगायत अन्यहरूले दलीय झण्डा प्रदान गरेर पार्टीमा सामेल गराए। यसपछि हिल तृणमूल कङ्ग्रेस खरसाङका कार्यकारी सभापति आरिफ खानले पत्रकारहरूसित कुराकानी गर्दै बाबुल लामा आफ्नो पार्टीमा सामेल भएकोबारे जानकारी दिँदै भाजपा छोड़नुको मुख्य कारण भाजपाले गोर्खाहरुलाई हेर्ने दृष्टि सटीक नरहेको बताए। यसको साथै भाजपाले टिकट वितरण पनि गोर्खाहरूको भावना नबुझेको र गोर्खाहरूको भावनासित खेल्ने काम मात्र गरेको तिनले बताए। यसैगरी, हिल तृणमूल कङ्ग्रेसमा सामेल भएपछि बाबुल लामाले पत्रकाहरूसित कुराकानी गर्दै मुख्यमन्त्री ममताले पहाड़लाई माया गरेको कारणले पहाड़मा बोर्डहरूले धेरै घरहरू निर्माण गरेको छ, तिनले पहाड़लाई राम्रो सोचेको बताए। त्यसैले आफूले घुमाएर कान समात्नुभन्दा सोझै समात्नु सटीक सम्झेर हिल तृणमूल कङ्ग्रेसमा सामेल भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes