भाजपाका 5 जना विधायकहरूलाई निलम्बित गरेको विरोधमा खोरीबारीमा प्रदर्शन

खोरीबारी : विधानसभामा तृणमूल र भाजपा विधायकहरूमाझ भएको हातापाईको घटनालाई केन्द्र गरेर भाजपाका पाँचजना विधायकलाई सस्पेन्ड गरिदिएको छ, जसमा सिलगढीका विधायक शंकर घोष पनि सामेल छन्। उक्त घटनाको विरोधमा भाजपाले आज खोरीबारीमा पार्टी कार्यालयबाट एउटा विरोध र्‍याली निकालेर विभिन्न पथहरूको परिक्रमा गर्दै खोरीबारी थानामा पुगेर समापन गरियो।

यसपछि पार्टी नेता तथा कार्यकर्ताहरूले थाना अघि विरोध प्रदर्शन गर्नको साथै भाजपाको तर्फबाट खोरीबारी थानामा एउटा ज्ञापन पनि चढायो। यस अवसरमा राष्ट्रिय परिषद सदस्य गणेश चन्द्र देवनाथ, जिल्ला सचिव बबीता छेत्री, मण्डल अध्यक्ष भोलानाथ सिद्धा, कल्याणन प्रसाद,मनीषा सरकार लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes