भाजपाका विधायकहरूद्वारा साहुडाङ्गी दुर्घटनामा मर्ने परिवारका सदस्यहरूसित भेट

सिलगढी : सिलगढीको भाजपा विधायक शंकर घोष तथा डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीले आज साहुडाङ्गीमा गत केही दिनअघि दुर्घटनामा मर्नेहरूको परिवारका सदस्यहरूसित भेट गरेर शोक संवेदना व्यक्त गरे। यस अवधि तिनीहरूले पीडित परिवारलाई हर सम्भव सहयोग गर्ने आश्वासन दिँदै रेलवे विभागलाई परिवारको सहयोगको निम्ति अपील गर्ने बताए। स्मरण रहोस्, गत बिहिबार दिउँसो साकिना बेगम (40), आइला खातुन (12)  र रूपाली राय (8) काँधमा बोरा बोकेर न्यु साहु नदीको रेलवे पुल पार गरिरहेको समय न्यू जलपाईगुड़ी स्टेशनबाट ट्रेन आइरहेको देखेपछि पुलबाट हाम फाल्दा घटनास्थलमै तिनीहरूको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes