भाजपाका विधायक शङ्कर घोषद्वारा टेलीमेडिसन परिसेवा शुरू

सिलगढी : सिलगढीका नवनिर्वाचित भाजपा विधायक शङ्कर घोषले आज सिलगढीवासीहरूको लागि टेलीमेडिसन परिसेवा शुरू गरे। आज सिलगढीको भाजपा पार्टी कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै विधायक शङ्कर घोषले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार सिलगढीवासीको लागि एउटा एमएलए हेल्पलाइन नम्बर 98834-57642 जारी गरेको छ। उक्त हेल्पलाइन नम्बर बिहान 9 बजीदेखि राति 9 बजीसम्म खुल्ला रहनेछ भने सहरवासीले स्वास्थ्य सम्बन्धी कुनै प्रकारको समस्या भएको खण्डमा उक्त नम्बरमा सम्पर्क गरे तत्कालै सहयोग पुर्‍याइने तिनले बताए। अर्कोतिर, राति 9 बजीदेखि बिहान 9 बजीसम्म यस हेल्पलाइन नम्बरमा र व्हाट्सएप तथा म्यासेजको माध्यमद्वारा कुनै प्रकारको सहयोगको लागि सम्पर्क गर्ने सक्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotibizabettipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes