भाजपाका नेतृत्वहरूलाई देखाए मोर्च समर्थकहरूले कालो झण्डा

दार्जिलिङ : भाजपाको परिवर्तन रथ यात्रा आज दार्जिलिङ सहरमा निकालिइएपछि उक्त यात्रा जनसभामा परिणत भयो। उक्त परिवर्तन पद यात्रामा  भाजपाका राज्य अध्यक्ष दिलीप घोष, सांसद अर्जुन सिंह, सांसद राजु विष्ट लगायत गोरामुमोका अध्यक्ष मन घिसिङ पनि प्रमुख रूपमा उपस्थित थिए। आज दिलीप घोष र सांसद अर्जुन सिंह कोलकाताबाट विमानमार्फत् बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि पत्रकारहरूसितको कुराकानीमा पहाडका मानिसहरू धेरै दिनदेखि विभिन्न सुविधाहरूबाट वञ्चित रहेको बताए। तिनीहरूको विभिन्न माग रहे तापनि सबै मागलाई सहमति जनाउन नसके तापनि पहाडमा विकासको आवश्यकता रहेकोले तिनीहरूको दुखलाई कम गर्न आवश्यक छ। तर पहाडका केही नेताहरूले अनि ममता ब्यानर्जीको सरकारले पहाडको जनतालाई थप पीडा दिइरहेको तिनीहरूले बताए।

अब पहाडको जनताले बिमल गुरूङलाई स्वीकार नगर्ने दावी गर्ने पहाडको जनता भाजपाको पक्षमा आउन चाहेको बताए। अर्कोतिर अर्जुन सिंहले पहाडका केही नेताहरू भ्रष्टचारमा लिप्त रहेको आरोप लगाउँदै कसैको नम्बर आइसकेको अनि कसैको पछि आउने छ तर घटनाको जाँच भने अवश्य हुनेछ भनी बताए। बाघडुग्राबाट सडक मार्ग हुँदै दार्जिलिङ प्रस्थान गर्दा घुम रेलवे स्टेशन नजिक तथा दार्जिलिङको रेलवे स्टेसन अघिल्तिर गोजमुमो बिमल खेमाका समर्थकहरूले भाजपाका नेताहरूलाई कालो झण्डा देखाएर विरोध जनाए। यसैगरी, दार्जिलिङका सांसद राजु विष्टको विरोध जनाउँदै कालो झण्डा बोकेका मोर्चाका समर्थकहरूले भाजपा पहाडमा चाहिँदैन, राजु विष्ट गो ब्याक जस्ता नाराहरू लगाएर भाजपाको विरोध जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes