भाजपा कार्यकर्ताको घर अघि 2 वटा बम उद्धार, चुनाउ अघि उतप्तको माहौल

कुचबिहार: कुचबिहारको गुरियाहाटी-1 नम्बर अञ्चलको 8/130 नम्बर बुथको  साहेब कोलनी इलाकामा भाजपा कार्यकर्ता मिलन सूत्रधरको घरअङि 2 वटा बम उद्धार भएको घटनालाई केन्द्र गरेर इलाकावासी आतङ्कित बनेका छन्। आज बिहानै भाजपा कार्यकर्ताको घरअघि 2 वटा बम उद्धार भएपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर उक्त बम उद्धार गरेर लगेको बताइएको छ। स्थानीय मानिसहरूको आरोप अनुसार घटनाबारे पुलिसलाई जानकारी गराए तापनि पुलिस घटनास्थलमा अविलम्ब गरेर आइपुग्यो। चुनाउ बुथहरूमा केन्द्रीय वाहिनीको कठोर सुरक्षा भए मात्र मतदान गर्न जाने स्थानीयहरूले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbet Built with ❤︎ by appycodes